राष्ट्रिय समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा काँग्रेस र कम्युनिष्टहरू असफल भएको बताएका छन् । शनिबार राप्रपा हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले जनताले दिएको दुईतिहाइ मतको अपमान गरेर जनविश्वासमाथि नै खोलवाड गरेको...