अन्तर्राष्ट्रिय समाचार
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धर्मशास्त्रले कुनै पनि विभेदको परिकल्पना नगरेको बताएका छन् । उनले नेपालमा संविधान र कानुनले सबै प्रकारका विभेदको उन्मूलन गरेर दण्डनीय बनाएपनि मान्छेहरूले कानुन छलेर विभेद गर्ने र विभेदपूर्ण मानसिकता राख्ने गरेको बताए । ‘कुनै...