काठमाडौं । हङकङमा आइतबार सम्पन्न स्थानीय चुनावमा लोकतन्त्र समर्थक आन्दोलनकारीहरुको समूहले बहुमत हासिल गरेको छ । लामो समयदेखि हङकङलाई स्वतन्त्र गर्न र पूर्ण लोकतन्त्रका लागि माग गरिरहेकाहरुले नै बेइजिङ समर्थक पार्टीमाथि जित हासिल गरेका हुन् । उनीहरुले चीनलाई जवाफ...