अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का

शुक्रबार साँझ अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का पाकिस्तान र भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएको छ। भूकम्पले के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।

ट्रेन्डिङ

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology