अन्तर्राष्ट्रिय समाचार

राजकीय सम्मानका साथ आज पेलेको अन्तेष्टि गरिँदै

कावासोती । विश्व फुटबलका लेजेन्ड ब्राजिलियन पेलेको राजकीय सम्मानका साथ आज अन्तेष्टि गरिँदैछ ।साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौं सर्मथकको भिड लागेको छ। अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology