अन्तर्राष्ट्रिय समाचार
श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ। नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा-एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ। श्रीलङ्कामा कोभिड-१९...