अन्तर्राष्ट्रिय समाचार
भ्याटिकन सिटी। संसारको सबैभन्दा सानो मुलुक भ्याटिकन सिटीले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ। “देशका अन्तिम संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,” भ्याटिकन सिटीका आधिकारिक प्रेस प्रमुखले भने, “अब देशमा एकजना पनि कोभिड-१९ का बिरामी छैनन्।” बीबीसीका...