काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई पहिलो गासमै ढुङ्गा लागेको छ । युनाइटेड पहिलो खेलमै हार व्यहोर्न वाध्य भएको हो । युनाइटेड शनिबार राति भएको सिजनको पहिलो खेलमा घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३(१ गोल अन्तरले पराजित भएको...