हबाना: क्युबाका राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता राउल क्यास्त्रोले शासन नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् । क्युबामा फिडेल र राउल दाजुभाइको ६ दशकको शासनकाल यससँगै अन्त्य भएको छ । राउलले आफ्ना दाजु फिडेल क्यास्त्रोपछि देशको शासनसत्ता सम्हालेका थिए ।...