अन्तर्राष्ट्रिय समाचार
रोम : ५३ वर्षपछि दोस्रो पटक युरोकप जितेको खुसीयाली मनाउने क्रममा इटालीको रोममा एक जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। इटाली प्रहरीका अनुसार सिसिली क्याल्टागिरोनमा भएको कार दुर्घटनामा एक २२ वर्षीय युवाको मृत्यु भएको...