कावासोती । भारतमा कोरोना संक्रमण फैलिने गति कम भएको छैन। कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ। जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई...