चितवन/फाल्गुन २९ लायन्स क्लब अफ नारायणगढ मिड टाउनको ११ औं अधिवेशन सम्पन्न भएको छ । नारायणगढमा भएको ११ औं अधिवेशनबाट अध्यक्षमा दिपक पराजुली चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा हरी प्रसाद ढकाल, द्दितिय उपाध्यक्षमा गोबिन्द प्रसाद पौडेल,तृतीय उपाध्यक्षमा कपिलदेव...