स्थानीय समाचार
गैंडाकोट, फागुन २१ । गैंडाकोट नगरपालिकाको छैटौं नगर सभा आज हुने भएको छ। नगरपालिकाको कार्यालय नजिक गैंडाकोट रिसोर्टमा बिहान ११ बजे नगरसभाको आयोजना गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो। नगरसभामा विभिन्न विषयमाथी छलफल हुने कार्यक्रम तय गरिएको...