संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ जना उपसचिवको सरुवा गरेको छ। आइतबार मन्त्रालयले एक सूचना जारी गर्दै उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको हो। मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको...