नवलपुर जिल्लाको देवचुलीमा फेरि एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। गैडाकोट नगरपालिकामा केहि दिन अगाडि संकलन गरिएको स्वाव मध्ये देवचुलीका एक जनामा कोरोना भाइरस पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर लेब जनाएको छ। संक्रमित व्यक्ति देवचुली नगरपालिका वडा...