नवलपुरमा कोरना भाईरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. ४ ( अस्पतालको रेकडमा १ भएको) बस्ने बर्ष ४३ का पुरुषको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालका डाक्टर शिवराज...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology