मध्यबिन्दु नगरपालिका
कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दुमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरको पछाडि बस्ने एकजना घाइते भएका छन् । बिहीबार बिहान मध्यविन्दु नगरपालिका–८ गडारखोला नजिकै नारायणघाटबाट बुटबलतर्फ जाँदै गरेको बा.प्र. ०२–०२२ प ८९५५ नम्बरको स्कुटरलाई...