हुप्सेकोट गाउँपालिका
हुप्सेकोट-थुम्किदेबी ब्राईट फ्युचर सेकेन्डरी स्कुल हुप्सेकोट २ कोलियाले एक दिने अभिभाबक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रशिक्षक ईश्वर श्रेष्ठले अभिभाबकहरुलाई विद्यार्थीको शैक्षिक ,नैतिक स्तर वृद्धिका लागि अभिभाबकको भुमिका,जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।...