हुप्सेकोट गाउँपालिका

पाङ्ग्रेमा मोटरसाइकल भिरबाट खस्दा एकजनाको ज्यान गयो

कावासोती । हुप्सेकोट गाउँपालिका वडा नं ५ पाङ्ग्रेमा भिरबाट मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बुलिङटार गाउँपालिका ४ बस्ने वर्ष ४६ का सुर्यबिर वानटाकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology