काठमाडौं । नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति ओमबहादुर घर्ती मगर (ओम थापा)ले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छ्न । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घर्ती मगर युवा पुस्ता र जनजाती समुदायमा...