गैंडाकोट । नेपाली काङ्ग्रेस गैंडाकोट ४ को टोल कार्य समिति गठन सम्पन्न भएको छ । आज नेपाली कांग्रेस शान्तिश्री टोल कार्य समिति को गठन प्रक्रिया वडा नं ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने को प्रमुख आथित्यतामा सम्पन्न भएको हो...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology