कावासोती । गैंडाकोट नगरपालिकाको जयश्री खोलामा पक्की पुल निर्माण भएको छ ।५ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् । नवनिर्मित पुलले गैडाकोट नगरपालिका वडा नम्बर ३ को...