अजय पौडेल/मङ्सिर ९, गैंडाकोट नेपाल जेसिज बर्ष २०२० को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष तथा बर्तमान राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ । कुशल नेतृत्व तथा प्रखर बक्ता सापकोटाले यस अगाडि गैंडाकोट जेसिजको अध्यक्ष...