गोबिन्द घिमिरे, चैत ९ गैँडाकोट विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप निवारणका लागि सहयोग पुर्याउन पूर्वि नवलपरासीको गैँडाकोटमा कोरोना भाइरस विपद व्यवस्थापन समिति गठन गरिएको छ। गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलको...