अजय पौडेल / गैंडाकोटलकडाउनका कारण जनजीवन विस्तारै प्रभावित हुन थालेपछी गैंडाकोटका युवाहरु राहत वितरण कार्यमा जुट्ने भएका छन। काम गरेर विहान बेलुकाको दैनिकी जोहो गर्ने परिवार प्रभावित हुन थालेसंगै गैँडाकोटमा “विपतमा हामी अभियान”ले राहत अभियान कार्य अघि बढाउने भएको...