गैंडाकोट नगरपालिका
कावासोती । सहिद दिवसको अवसरमा गैंडाकोट जेसीजले दीप प्रज्वलन गरेको छ। देशको लागि प्राण आहुति दिने सहिदहरुको स्मरणमा गैंडाकोट नगरपालिका परिसरमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष...