गैंडाकोट नगरपालिकाका आकस्मिक र प्रसुती बाहेकका सेवा आज बन्द रहने भएका छन्। गैंडाकोट नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरूमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि कात्तिक २१ गते शुक्रबार संकलन गरिएको स्वाबको नजिता प्राप्त भैनसकेकोले आज २३ गते एकदिन नगरपालिका...