कावासोती । चैते पुर्णिमाको अवसरमा बौदीकाली-२ डेढगाउँमा चैते पुर्णिमा मेला तथा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुने भएको छ । बौदीकाली-२ डेढगाउँमा रहेको अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा यहि वैशाख ११ गते देखि १४...