बिनयी त्रिबेणि गाउँपालिका
नवलपुर जिल्लाको बिनयी त्रिवेणी गाँउपालिकाले व्यवसायिक कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ। बिनयी त्रिवेणी गाउँपालिका कृषि बिकास शाखाको आ.व २०७६/०७७ बार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागतमा ११ जना व्यवसायिक कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज...