नवलपुर । अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी ट्याक्टरहरु नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । रातको करीव १२ बजे अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले २८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नवलपुरको विनयी त्रिवेणी २ मा पर्ने...