कावासोती । नवलपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर बुधबार बिहान ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा काम गर्न विनयीत्रिवेणीको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology