बिनयी त्रिबेणि गाउँपालिका
नवलपुर, पौष ८ — नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत दाउन्ने बजार क्षेत्रमा राष्ट्रिय वन अतिक्रमण गरी निर्माण गरिएका टिनका टहराहरू आज हटाइएको छ। पूर्व–पश्चिम राजमार्गको छेउछाउमा वन क्षेत्र मिचेर घर, टहरा तथा होटल सञ्चालन हुँदै आएको पाइएपछि वन संरक्षणलाई...