मुख्य समाचार
काठमाडौं, २९ माघ । बालुवाटारस्थित ललितनिवासको सरकारी जग्गा व्यक्तिका नाउँमा दर्ता गराएर हिनामिना गरेकाे काण्डका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । बुधबार विशेष अदालतमा बयान दिन उपस्थित भएका ढकाललाइ सदरखोर, डिल्लीबजार चलान...
