भरतपुर, चैत ११ गते । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology