काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा पूर्व मन्त्री तथा एमाले सांसद गोकुल बास्कोटालाई पनि राखिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिस अनुसार बाँस्कोटा सो समिति सदस्य बनेका हुन् । बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री...