काठमाडौं। सरकारले भूमि आयोग खारेज गरेसँगै त्यसको विरोध सुरु भएको छ। विशेष गरी एमालेले भूमि आयोग खारेजप्रति असन्तुष्टि जनाएको छ। पछिल्लो समय सरकारले पूर्ववर्ती सरकारले गरेका निर्णय धमाधम खारेज गर्न थालेको छ। सुरुमा ११ मुलुकका लागि सिफारिस गरिएको राजदूत...