मुख्य समाचार
काठमाडौँ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोसनबीच भएको अनुदान सहायता सम्झौता प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएपछि...