नवलपुर, पुस २१ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नवलपुरका दुई निर्वाचन क्षेत्रबाट १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ। विभिन्न घटकहरू मिलेर बनेको नेकपाले साविक नेकपा माओवादी केन्द्र, नेकपा...