नारायण शर्मा/पूर्वी नवलपरासी — सुस्ता बचाउ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको शवमा सुस्ताबासीले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका छन् । एक महिनाअघि मस्तिष्कघातले थलिएका गुरुङको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मंगलबार निधन भएको हो । उनको शवलाई बुधबार स्थानीयले...