मुख्य समाचार
कावासोती । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अब राजतन्त्र नफर्किने ठोकुवा गरेका छन् । सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै हालतमा राजतन्त्र नफर्कने बताएका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै...
