मंसिर १३, २०७६ काठमाडौं : सैनिकबाट हुने अपराध अनुसन्धान गर्ने अधिकार अब प्रहरीले पाएको छ। सैनिक इलाकाभित्र हुने अपराध मात्रै सैनिक अदालतले हेर्नेछ। यसअघि सैनिक संलग्न हत्या र बलात्कार मुद्दा मात्रै अनुसन्धान गर्ने अधिकार प्रहरीलाई थियो। अन्य अपराधमा सैनिक...