एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना...