मुख्य समाचार
कावासोती । नेपाली काङ्ग्रेस नवलपुरका नेता ओम बहादुर घर्ती मगर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय सभापतिमा निर्वाचित भएका छन । बुधबार राती काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट नवलपुर काङ्ग्रेसका महासमिति सदस्य घर्ती केन्द्रिय सभापतिमा निर्वाचित भएका हुन । घर्तीलाई यस...
