पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकि पत्रकार शारदा झेँडी मगरलाई प्रदान गरिने भएको छ । विगत १५ वर्षदेखि पत्रकारितामा सक्रिय उनि हाल रेडियो मध्यविन्दु र नवलपुर टाईम्समा कार्यरत छिन । मगर सँग बुद्धदर्शन टेलिभिजनमा समेत स्टेशन...