काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लामा गरी पछिल्लो चौबीस घण्टामा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा....