मुख्य समाचार
प्रकाश भण्डारी, गैँडाकोट गैँडाकोट नगरपालिकाको भृकुटी चोकमा भाद्र ९ गते लिएको १०४ स्वाब मध्ये ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। पोखरा जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार गैँडाकोट नगरपालिकाका बाँकी २८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा...
