मुख्य समाचार
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।सडक बन्द भएपछि राजधानी...
