मुख्य समाचार
काठमाडौँ — संविधानका जानकारहरूले पूर्वराजा समर्थकको प्रदर्शनलाई रोक लगाउन खोज्नु लोकतान्त्रिक मूल्य, मान्यता र संविधानविपरीतको कदम भनेका छन् । कुनै पनि बहानामा शान्तिपूर्ण प्रदर्शन, सभा र जुलुसलाई रोक्न खोज्नु अहिलेको व्यवस्था सुहाउँदो काम नभएको उनीहरूको टिप्पणी छ । केही दिनयता राजधानी...
