मुख्य समाचार
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान राज्य र सरकारको नेतृत्वका कारण मुलुकको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुध्दमा आवाज उठ्न थालेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, सरकारका गतिविधी र सत्तासिन नेकपाका...
