मुख्य समाचार
काठमाडौं । उखु किसानको आन्दोलनलाई दुई वहालवाला मन्त्रीसहित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यबद्धता जनाएका छन् । आज दिउँसो माइतीघर मण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कांग्रेस नेता पौडेल...
